सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस
सिटिजन्स बैंकले प्रस्ताव गर्यो १२.९१३ प्रतिशत बोनस काठमाडौँ-सिटिजन्स बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी…
सम्पत्ती न्यूज
९ आश्विन २०७८, शनिबार