बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो
बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो काठमाडौं-आज सोमबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक ७९.५७ अंकले घटेको छ । परिसूचक ७९ दशमलव ५७ अंकले घटेर २ हजार २ सय ८१ अंकमा आएको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले ओरालो लागेको छ । कारोबार रकम करिब ४ अर्ब माथी चढ्दा नेप्से…
सम्पत्ती न्यूज
२७ मंसिर २०७८, सोमबार