सरकारको नीति तथा कार्यक्रममा के छ ?
काठमाडौं । सरकारले प्रतिगामी अराजग गतिविधिको प्रतिवादन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ । ‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका…
सम्पत्ती न्यूज
१९ बैशाख २०८२, शुक्रबार