गठन भयो २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति (सूचीसहित)
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति सदस्यहरूको नाम टुंगिएका छन् । सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका प्रतिनिधिसहित बिहीबारको छलफलले उक्त समिति २१ सदस्य हुने गरी टुंगो लगाएको थियो । यो समितिले सदनको कार्यसूची, बैठक सञ्चालनलगायतका विषयमा सभामुखलाई सुझाव दिने काम गर्छ । प्रतिनिधिसभामा दलहरुको प्रतिनिधित्वका आधारमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ५ जना र माओवादी केन्द्रबाट २ जना सदस्य…
सम्पत्ती न्यूज
२३ चैत्र २०७९, बिहीबार