साझा बसमा तोडफोड
काठमाडौँ-बन्दमा बस चलाएको भन्दै ललितपुरमा साझा यातायातको बसमा तोडफोड भएको छ । बन्दकर्ताले मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बा ५ ख ८७५५ नम्बरको बसमा तोडफोड गरेका हुन् । रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरका अनुसार बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालयले जानाएको छ । प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै…
सम्पत्ती न्यूज
३० कार्तिक २०७८, मंगलवार