साल्ट ट्रेडिङले दसैं अगाडि चिनी ल्याउन नसक्ने भएपछि मुल्यबृद्दी सुरु
काठमाडौँ । सरकारले चाडपर्वका लागि भन्सार छुटमा ल्याउन अनुमति दिएको चिनी दसैँअघि नआउने निश्चित भएको छ । भदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १५र१५ हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको थियो ।सरकारी स्वामित्वमा रहेका यो निकाय लाई बलियो बनाउने हो भने समयमा निर्णय गरेर ल्याउन किन निर्देशन…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार