ललितपुरमा थप दुई जनामा हैजा पुष्टि
काठमाडौं । ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भएसँगै देशभर संक्रमितको संख्या २५ पुगेको छ । पछिल्लो २४ घण्टामा दुईजनामा संक्रमण देखिसँगै सो संख्यामा हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार