अवरुद्ध बिपी राजमार्ग: डाइभर्सन निर्माण सुरु
काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ। दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबार डाइभर्सन बनाउन सुरु गरिएको हो। सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई. विन्दु अधिकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन र चाडपर्वका समयमा यातायात छिटो सञ्चालन गर्ने उद्देश्यसहित सोमबारदेखि…
सम्पत्ती न्यूज
२१ आश्विन २०८२, मंगलवार