साताको अन्तिम कारोबार दिन नेप्से ५.५७ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौं । अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १० अंक बढेर बन्द भएको नेप्से, साताको अन्तिम कारोबार दिन भने सामान्य अंक घटेर बन्द भएको हो। सेयर बजार ५.५७ अंक घटेको छ, त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ। सो अंकको कमीपछि नेप्से २६७० मा कायम…
सम्पत्ती न्यूज
२७ चैत्र २०८१, बिहीबार