सिंहदरबार भित्र कर्मचारीको मस्ति, ‘टिएमएस’ खोल्छन् शेयर कारोबार गर्छन्
काठमाडौं । पछिल्लो समय सिंहदरबार भित्रका कर्मचारीहरु काम नै छाडेर शेयर कारोबारमा तल्लिन हुन थालेका छन् । यहाँका खरिदारदेखि उपसचिवसम्म कार्यालय समयमै शेयर कारोबारमा व्यस्त रहेको पाइएको हो । यहाँका कर्मचारीहरु शेयर बढ्दा खुसि हुने र शेयर घटेमा दुखि हुने र कामै नगर्ने गरेको स्रोतको भनाई छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका समितिका कर्मचारीहरु त झन बैठक नहुने दिनमा…
सम्पत्ती न्यूज
२२ भाद्र २०८१, शनिबार