नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा भने वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (आइतबार) ११.०६ अङ्कले ओरालो लागेको छ । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०८२, आईतवार