कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित
कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित काठमाडौं-काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनले नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित गरेको छ । १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन् । गन्नबाकीभोट भन्दा गगन,विश्वप्रकाश र अरु उमेद्वारबिचको भोट अन्तर बढी भएसँगै उनिहरु निर्वाचित भएको सुनिश्चित भएको हो । यद्यपि…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार