निर्वाचन आयोगद्वारा १६५ निर्वाचन क्षेत्रको मतदाता विवरण सार्वजनिक
काठमाडौँ । आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ-आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित प्रचारप्रसारमा सक्रिय छन् भने चुनावी घोषणापत्र तयार गर्ने कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ। मंगलबार आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता…
सम्पत्ती न्यूज
२१ माघ २०८२, मंगलवार