सिरहामा खेतमा काम गरिरहेका एक व्यक्तिको गोली हानी हत्या
सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । आफ्नै खेतमा काम गरिरहेको बेला उनीमािथ गोली प्रहार भएको थियो । घटना भएको थाहा पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । तर उनको त्यतिबेलासम्म मृत्यु भइसकेको सिराहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । प्रहरीले…
सम्पत्ती न्यूज
१७ माघ २०८२, शुक्रबार