कोरोना बीमा वापतको रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । कोरोना बीमा वापतको रकम भुक्तानी माग गर्दै सर्वोच्चमा रिट परेको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आज रिट दायर गरेको हो । सरकारले नै भुक्तानी नदिएपछि बीमा कम्पनीहरूले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार