उपत्यकामा ४ हजारको कोरोना परीक्षणमा ३ जना सङ्क्रमित
काठमाडौँ उपत्यकाका ४ हजार जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने ४ हजार दुई सय जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महाशाखाले काठमाडौँ उपत्यकाको समुदायमा कोभिड–१९ को सङ्क्रमण छ वा छैन…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार