एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा पाइलटको कमजोरीः प्राधिकरण
काठमाडौं । बुधबार नुवाकोटमा भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा चालक दलको कमजोरी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जनाएको छ । प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे त्यस्तो बताएका हुन् । त्यसबारे त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनको भनाई छ । खराब मौसम र बादल भएको ठाउँमा हेलिकप्टर घुसाउदा दुर्घटना…
सम्पत्ती न्यूज
२४ श्रावण २०८१, बिहीबार