image

राप्रपाले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरबाट युवा दस्ता तयार पार्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरीबाट बीस हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ । बर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरीका ६,७४३ वडाबाट प्रतिवडा कम्तिमा तीन जना जुझारु युवा राप्रपाले छनौट गर्नेछ । चुनिएका युवाहरुलाई राप्रपामा आवद्ध पूर्वसुरक्षाकर्मीहरुले विशेष प्रशिक्षण दिनेछन् । महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालय चावहिलमा…

सम्पत्ती न्यूज
२० असार २०८१, बुधबार