ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसद
काठमाडौँ । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज साँझ ५ बजे ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका संघीय सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् । मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने…
सम्पत्ती न्यूज
१५ माघ २०८१, मंगलवार