भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले अदालतमा दिएको बयानमा के छ ?
काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । उनले सानु भण्डारी र केशव दुलालसँगै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पोलेका छन् । आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको उनको बयान छ । रायमाझीसँग भएको…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८०, शनिबार