नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पण्डितसम्म माग (सूचिसहित)
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि सेनाले रिक्त रहेका प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत…
सम्पत्ती न्यूज
२४ चैत्र २०७९, शुक्रबार