बंङ्गलादेशमा अलपत्र नेपाली आज नेपाल आउँदै
काठमाडौं । बङ्गलादेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुने स्रोतले जनाएको छ । तालिका अनुसार आज नेपाल एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने छ ।नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०७७, आईतवार