‘न्यायाधीशहरूमाथि पनि छानबिन गर्न पाउने व्यवस्था गर्न माग’
काठमाडौं । न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने व्यावस्था मिलाउन माग गरिएको छ । नेपाली काँग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब न्यायाधीशहरुमाथि पनि छानविन गर्नसकिने गरिको व्यावस्था मिलाउन माग गरेका हुन् । बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले यस्तो माग गरेका हुन्। अख्तियारले मुद्दा हाल्ने तर न्यायाधीशले…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार