सिन्धुली जीप दुर्घटना : सहसचिव सहित तीनको अवस्था अझै अज्ञात, परिवारजनमा शोक
काठमाडौँ । सिन्धुली जीप दुर्घटनामा परी बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)का तीन जना कर्मचारीको अवस्था हालसम्म अज्ञात हुँदा परिवारजनमा शोक छाएको छ । वेपत्ताको यथाशीघ्र खोजीका लागि परिवारका सदस्यले सरकारसँग याचना गरेका छन् । जीवित वा मृत जस्तोसुकै अवस्थामा भएपनि वेपत्ताको स्थिति पत्ता लगाइदिन उनीहरुले हारगुहार गरिरहेका छन् । कार्यालयका कर्मचारी समेत आफ्ना मिलनसार सहकर्मी वेपत्ता…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८०, शनिबार