दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं ।मंगलबार दोहोरो अंकले बढेरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको हो । शेयर बजारको उकालो यात्रा टिक्न सकेको छैन । आज नेप्से १३.६८ अंकले घटेर एक हजार ८ सय ९२ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से १७.३६ अंकले बढेर एक हजार ९ सय ५ दशमलब ६८ विन्दुमा पुगेर बन्द…
सम्पत्ती न्यूज
१३ बैशाख २०८०, बुधबार