अचानक गठवन्धन किन तोडियो ? : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा गठबन्धन तोडेर अर्को गठबन्धन समिकरण के का लागि जरुरी भयो भन्दै प्रश्न गरेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रयोजनको बैठकमा सम्बोधन गर्दे अध्यक्ष नेपालले एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो भन्दै प्रश्न गरेका हुन् । उनले भने– ‘हामीलाई अचम्म लागेको…
सम्पत्ती न्यूज
६ श्रावण २०८१, आईतवार