वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । लामो समयदेखि वर्षा भइहदा हवाई उडानमा समस्या भएको छ । भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएर प्राय उडानहरु प्रभावित भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको छ । विहान ७ बजेदेखि आन्तरिक उडानहरु डिले भएको हुन् ।
सम्पत्ती न्यूज
२३ असार २०८१, शनिबार