प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाइ हुने भएको छ। एमालेका नेता महेश बर्तौला र सुनिता बरालले पेस गरेको रिटमाथि सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। यसअघि प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी १६ भन्दा बढी रिटमा प्रारम्भिक…
सम्पत्ती न्यूज
१८ मंसिर २०८२, बुधबार