१५ सहसचिवको सरुवा
काठमाडौं । सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । राजपत्राकिंत प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ । न्याय सेवामा पनि सरुवा गरिएको छ । नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको समेत…
सम्पत्ती न्यूज
२४ आश्विन २०८२, शुक्रबार