सर्त सहित निषधाज्ञा खुकुलो, के गर्न पाईन्छ के गर्न पाईन्न ?
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरिएको हो । यसअघि भदौ १४ गते बुधबार राति १२ बजेसम्म लागू गरिएको थियो । निषेधाज्ञा कायमै रहे पनि बिहीबारदेखि १६ सिट क्षमताभन्दा बढी भएका सर्वाजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । साथै भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना…
सम्पत्ती न्यूज
२५ भाद्र २०७७, बिहीबार