ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशलाई आग्रह
काठमाडौँ । सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत मास्फीबिन्ते साम्सले गर्नुभएको बिदाइ भेटमा उहाँले ऊर्जा क्षेत्रमा बङ्गलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गर्नुभएको हो। उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो।…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार