‘कुलिङ पिरियड’ छानबिन समितिले आजै प्रतिवेदन बुझाउने
काठमाडौं । निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ । छानबिन गर्न दिइएको समयसीमा आइतबार सकिएकाले समितिले आजै निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा बुझाउने तयारी गरेको हो । सोमबार बिहानै ७ बजेदेखि समिति बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा बसिरहेको छ । समिति बैठक आइतबार पनि राति १२ बजेसम्मै बैठक बसेको थियो ।…
सम्पत्ती न्यूज
२० श्रावण २०८२, सोमबार