विहीबारको मन्त्रिपरिषद्को बैठका निर्णय (सूचीसहित)
काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान जाने निर्णय भएको बताए ।संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ सम्म न्युयोर्कमा हुँदैछ । बैठकले दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रवन्ध निर्देशक पदमा संगिता पहाडी अर्याललाई नियुक्त…
सम्पत्ती न्यूज
२१ भाद्र २०८१, शुक्रबार