रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी पाँच एजेन्डामा हुनेछ छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ। पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन्। गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए। त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले सम्हाल्दै आएका थिए। बैठकमा…
सम्पत्ती न्यूज
१७ चैत्र २०८१, सोमबार