प्रधानमन्त्रीको स्पष्टीकरण : सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,सम्झौता नगर्ने स्पष्ट पारेका छन्। यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन।’ प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति…
सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार