कम्पनीका अध्यक्ष पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोगका अनुसार पौडेल उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा कार्यरत रहँदा पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिएको ठहर गरिएको छ। सो प्रकरणमा पौडेलबाट…
सम्पत्ती न्यूज
१९ माघ २०८२, आईतवार