राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्य योजना बनाउँदै
काठमाडौँ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्य योजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताइन्। उनले भनिन्,’सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भिड घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी…
सम्पत्ती न्यूज
१२ माघ २०७९, बिहीबार