image

दुर्घटनास्थलको अवलोकन गर्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जादै

यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जान लागेका हुन्। मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री र गृहमन्त्री पोखरा जान लागेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।  मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए। काठमाडौंंबाट पोखरा आएको यति…

सम्पत्ती न्यूज
१ माघ २०७९, आईतवार