नेप्सेका सिईओ साउदद्धारा स्वीकारे सर्वोत्तमको सेयर श्रीमतिको नाममा किनेर गल्ती गरेको
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेकोमा गल्ती स्वीकार गरेका छन् । अर्थ समितिको बैठकमा उनले आफ्नो गल्ती स्वीकार गरेका हुन् । उनले कर्मचारीको नीयामावली अनुसार यस्तो कारोबार गर्दा केही फरक नपर्ने पाएपछि सेयर खरिद गरेपनि अहिले आएर आफूले गलत गरेको महसुश गरेको उनले बताएका हुन् ।उनले भने नेतृत्वमा…
सम्पत्ती न्यूज
३२ श्रावण २०७८, सोमबार