image

कांग्रेस सांसद दिनेश कोइरालाको प्रस्ताव– ‘भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा सदस्य दिनेश कोइरालाले भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गर्न प्रस्ताव राखेको छन् । आज पनि जारी रहेको बैठकमा कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने प्रस्ताव राखेका हुन् । आफ्नो धारणा राख्ने क्रममा कोइरालाले भ्रष्टाचारको छानबिन गरी सम्बन्धित निकायलाई कारबाहीको सिफारिस गर्न नागरिक उच्चस्तरीय आयोगको आवश्यकता रहेको बताए । वर्तमान…

सम्पत्ती न्यूज
२५ श्रावण २०८१, शुक्रबार