नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट भएको छ । आजको कारोबार शुरुदेखि नै ओरालो लागेको नेप्से ५७ अंक भन्दा बढीले घटेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्तलाई दिएको कडा निर्देशनका कारण बिहीबार, लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरले घटेको छ। यस दिन ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर…
सम्पत्ती न्यूज
११ फाल्गुन २०७९, बिहीबार