सेयर बजार ४.२७ अंकले घट्याे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से ४.२७ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ४० विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ६९ करोड २२ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४४ कम्पनीकोे शेयरमूल्य घटेको छ ।…
सम्पत्ती न्यूज
१९ बैशाख २०८०, मंगलवार