आठ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौ । नेपाल सरकारले ८ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई सरुवा गरेको हो । प्राप्त जानकारीअनुसार प्रशासन सेवातर्फका सहसचिव महेन्द्रकुमार सापकोटा र शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने डमरु प्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ । यसैगरी…
सम्पत्ती न्यूज
२८ माघ २०८२, मंगलवार