भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ
भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ भक्तपुर-भक्तपुरमा जिल्लामा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख…
सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार