सहमतिबाट निकास निकाल्न कांग्रेसका २५ केन्द्रीय सदस्य सक्रिय
काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन् । नेपाली कांग्रेसको संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरूले पार्टीको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापासँग भेट…
सम्पत्ती न्यूज
२५ पुष २०८२, शुक्रबार