पछिल्लो १ सातामा विदेशमा २८ नेपालीको मृत्यु
काठमाडौँ। पछिल्लो एक हप्तामा कोरोनाबाट विदेशमा २८ नेपालीले ज्यान गुमाएका छन्। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ। कोरोनाबाट भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन्। यससँगै सङ्क्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको छ। विश्वका ३८…
सम्पत्ती न्यूज
१८ श्रावण २०७७, आईतवार