image

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै पत्रिकाका प्रकाशसकदेखि तत्कालिन मेयरसम्मलाई मुद्दा दायर

काठमाडाै‌ । धनुषाको शहीदनगर नगरपालिकाले स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै पत्रिकाका प्रकाशसकदेखि तत्कालिन मेयरसम्मलाई मुद्दा दायर गरेको छ । तत्कालिन नगर प्रमुख उदयकुमार यादब, उपप्रमुख शिलादेवी कापर, प्रशासकीय अधिकृत शत्रुध्वन यादब, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप कुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सब इन्जिनियर सरोज कुमार महतो र रेजा ट्रेडिङ प्रालि र रेजा…

सम्पत्ती न्यूज
२० फाल्गुन २०८०, आईतवार