image

सहकारीविरुद्ध प्रहरीमा उजुरीका चाङ, श्री लालीगुराँस सहकारीका सीईओ फरार

काठमाडौं । नियमन गर्ने राज्यसंयन्त्रको अकर्मण्यताका कारण सहकारी संस्थामा लाखौँ सर्वसाधारणको अर्बौँ निक्षेप जोखिममा परेको छ । एकपछि अर्काे सहकारी समस्यामा पर्दा प्रहरीमा उजुरीको चाङ लागेको छ भने सञ्चालक फरार हुन थालेका छन् ।  त्यस्तै ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको छ । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको नेतृत्वमा सहकारीमा करोडौँ हिनामिना हुँदा पनि नियामक…

सम्पत्ती न्यूज
२५ कार्तिक २०८०, शनिबार