ईश्वर पोखरेललाई बाहिष्कार गर्ने चेतावनी
ईश्वर पोखरेललाई बाहिष्कार गर्ने चेतावनी काठमाडौं-टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकामा राजनीतिक पूर्वाग्रह राखेर काम गर्न थालेको वडाध्यक्षले आरोप लागाएका छन् । नगरप्रमख अधिकारीले कार्तिक ३० गते राखिएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) बाहेका दललाइ बोलाए पछि समाजवादीका तर्फबाट ९ नम्बर वडाको अध्यक्ष रहेका जेपी नेपालले आपत्ती जनाएका हुन् । उनले मेयरले यस्तै गरे आफूहरुले उनको भण्डाफोर गर्ने चेतावनी दिएका छन्…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७८, सोमबार