image

अध्यादेश कार्यान्वयन फास्टट्र्याकबाट गर्ने सरकारको निर्णय

काठमाडौं ।  आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले जारी गरेको अध्यादेश  फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’ गुरुङले अध्यादेश कार्यान्वयनका…

सम्पत्ती न्यूज
१५ माघ २०८१, मंगलवार